सामुदायिक विद्यालयमा छ हजार ल्यापटप

काठमाडौं । साँझा शिक्षा ई–पार्टी, नेपाल नामक सामाजिक संस्थाले हालसम्म करिब १४० सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध गराएको छ । राष्ट्रिय पाठ्यक्रममा आधारित अन्तक्र्रियात्मक डिजिटल राखेर शैक्षिक सामग्रीसहित ती ल्यापटप उपलब्ध गराइएको हो । शिक्षक, विद्यार्थी र समुदायका सदस्यमा पढ्ने बानीको विकास गर्न विभिन्न साहित्यिक पुस्तक, पत्रपत्रिकामा आधारित ई–पुस्तकालय तयार पारेको सो संस्थाले उपलब्ध … Continue reading सामुदायिक विद्यालयमा छ हजार ल्यापटप